Sunday, June 16, 2013

कलेबुंगको बसिबियालोको एक दिन
उभिनेहरू सम्सेर अली, सिबु छेत्री, भीम आचार्य, मदना ओझा, मीरा छेत्री, चन्द्रकला शिलाल, राधिका काफ्ले, ज्ञान सुतार, बद्री शर्मा, स्मृति छेत्री, नीति तामांग, बिनिता छेत्री, रेश्मिका गुरुङ, सौजन्य छेत्री.
बस्नेहरु - निर्मला प्रधान, लीला जोशी, अरुणा प्रधान, सनुमति राई, राजेन्द्र भण्डारी, बी आर छेत्री, जीत मास्के अनि टी एन सुबेदी. 














बसिबियालोको कुरा

smriti, saujanya, reshmika and neeti at basibiyalo

बसिबियालोले नेपाली समाजमा एउटा नया आयाम थपेको छ भन्ने कुरामा दुई मत छैन . यो एउटा विचारको मन्च हो . आम मानिसहरु यसलाई साहित्यिक कार्यक्रमको रुपमा ग्रहण गर्छन तर यो वास्तवमा उन्मुक्त विचारको मन्च हो. हरेक महिनाको दोस्रो शानिबरको दिन कलेबुङ्गको महकुमा पुस्तकालयमा एक बजीदेखि बसिबियालो सुरु हुने परम्परा छ.