Saturday, May 10, 2014

डा. हर्कबहादुर छेत्रीको पुस्तक लोकार्पित

129 औँ बसिबियाँलोको औसरमा कृतिका प्रकाशनको घरपटित्वमा चरित्र प्रकाशनको सहयोगमा आयोजित कार्यक्रममा विमोचन भएको डा. हर्कबहादुर छेत्रीको लेखसङ्ग्रह परिधिभित्र।
मोल रु. 200
पन्ना - 322
आकार - डिमाई
प्राप्तिस्थान - चरित्र प्रकाशन, कालेबुङ।
सम्पर्क 03552-255599

Saturday, May 3, 2014

आगामी बसिबियाँलो 10 मई दोस्रो शनिबारका दिन स्थानीय हिमालयन हुटेलमा दिउँसोको 1 बजीदेखि सुरू हुनेछ। बसिबियाँलोका सबै सहभागीहरूलाई हार्दिक निम्तो छ। धन्यबाद.

बसिबियाँलोका पुराना तस्वीरहरू.

गान्तोकमा सम्पन्न बसिबियाँलोमा आफ्नो विचार राख्दै हीरा छेत्री.
छेउमा बसेका - स्व. गङ्गा कप्तान, स्व. एन. बी. तिवारी, अरुण प्रकाश राई,
बुद्धिमान प्रधान बमप अनि विजय बान्तवा
टिस्टा (त्रिवेणी) मा सम्पन्न बसिबियाँलो

गान्तोकमा सम्पन्न पुरानो बसिबियाँलोमा

कालेबुङको फरेस्ट म्युजियनमा सम्पन्न बसिबियाँलो