Sunday, October 27, 2013
Saturday, October 12, 2013
Sunday, June 16, 2013
बसिबियालोको कुरा
![]() |
| smriti, saujanya, reshmika and neeti at basibiyalo |
बसिबियालोले नेपाली समाजमा एउटा नया आयाम थपेको छ भन्ने कुरामा दुई मत छैन . यो एउटा विचारको मन्च हो . आम मानिसहरु यसलाई साहित्यिक कार्यक्रमको रुपमा ग्रहण गर्छन तर यो वास्तवमा उन्मुक्त विचारको मन्च हो. हरेक महिनाको दोस्रो शानिबरको दिन कलेबुङ्गको महकुमा पुस्तकालयमा एक बजीदेखि बसिबियालो सुरु हुने परम्परा छ.
Subscribe to:
Posts (Atom)








